२९ पुस, धादिङ
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाँउ विकास समिति वडा नं १ चालिसेमा गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
ना अ १२४५ नम्बरको गाडीको ठक्करबाट नाम नखुलेको एक पुरुषको मृत्यु भएको हो ।
ठक्कर दिने गाडीका चालक फरार रहेकोले खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।