१ असोज, धादिङ – लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बलियो टोली चेल्सीलाई पराजित गरेको छ ।
एन्टोनी कोन्टेलाई चेल्सीको प्रशिक्षकका रुपमा लिभरपुलले २-१ को जित हात पारेको हो ।
जर्गेन क्लोकको प्रशिक्षकमा रहेको लिभरपुलले यो सिजनको पहिलो खेलमा नै आर्सनललाई हराउँदै शानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा नै बार्नेलीसँग हारेपछि त्यसमा ब्रेक लाग्यो ।
तर, त्यसपछि टोटनहृयामसँग बराबरी खेलेको उसले साबिकको बिजेता लिसेस्टरमाथि ४(१ को प्रभावशाली जित निकाल्यो । र, उसको अर्को शिकार चेल्सी बनेको छ ।