Wed. Mar 5th, 2025

भारत वेष्ट इन्डिजसँग एक रनले पराजित

१२ भदौ, धादिङ– ट्वेन्टी–२० क्रिकेटमा भारत विश्व विजेता वेष्ट इन्डिजसँग पराजित भएको छ । अमेरिकाको फ्लोरिडामा गएराती भएको खेलमा भारत अन्तिम समयमा चुक्दा एक रनले पराजित भएको हो ।

वेष्ट इन्डिजले प्रस्तुत गरेको दुई सय ४६ रनको लक्ष्य पछ्ेयाउने क्रममा भारतले १९ ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३८ रन बनाएको थियो ।

About The Author

अन्य समाचारहरु: