Wed. Mar 5th, 2025

रियो ओलम्पिक : भव्य समापन समारोह (फोटो सहित )

rio-2016-2
६ भदौ, धादिङ –  रियो ओलम्पिक सोमबार ब्राजिलको माराकाना रंगशालमा भव्य समापन समारोह गर्दै सकिएको छ । समापन समारोहमा रियो डे जेनेरो को माराकाना रंगशाला उल्लासले भरिएको थियो ।
१ सय २१ पदक जितेको अमेरिका पहिलो भयो । अमेरिकाले ४६ स्वर्ण, ३७ रतज र ३८ कास्य गरी एक सय २१ पदक जितेको हो ।

rio-olampic 2
दोस्रो स्थानको बेलायतले २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी ६७ तथा तेस्रो स्थानमा रहेको चीनले २६ स्वर्ण, १८ रजत र २६ कास्य गरी ७० पदक जित्यो ।

rio-olympic 3

रियो ओलम्पिकमा सहभागी भएको २ सय ५ देशमध्ये ८७ देशले पदक जिते । ४२ खेलका तीन सय ६ स्पर्धामा १० हजार ५ सयभन्दा धेरै खेलाडीले पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

रियो_ओलम्पिक_२०१६

About The Author

अन्य समाचारहरु: