Tue. Mar 4th, 2025

उसेन बोल्टले फेरि जिते अर्को स्वर्ण

Usain-Bolt-1३ भदौ,  धादिङ – उसेन बोल्टले २०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

रियो ओलम्पिकमा उनको यो दोस्रो स्वर्ण हो । उनले दौड १९ दशमलव ७८ सेकेन्डमा पुरा गरे ।

उनी सय र २ सय मिटर दौडमा लगातार ३ पल्ट जित्ने पहिलो खेलाडी हुन्।

About The Author

अन्य समाचारहरु: