Thu. Mar 6th, 2025

प्रचण्डद्धारा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता

Prachanda

१८ साउन, धादिङ –  प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।

उनका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थक कृष्णबहादु महरा, जयदेव जोशी, कुमार खड्का र चन्द्रेश्वर झा छन् ।

उनले आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीको चुनाव भोलि विहान ११ बजेको संसदमा हुनेछ ।

About The Author

अन्य समाचारहरु: