Tue. Nov 26th, 2024

नीलकण्ठमा इन्जिनियरिङ विद्यार्थीहरुको समूह गठन

sttt

७ साउन, धादिङ – सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुको भेला बसेको छ । भेलाले कृपा ढकालको अध्यक्षतामा निलकण्ठ इन्जिनियरिङ विद्यार्थी समूहको गठन गरेको ।

समूहको उपाध्यक्षमा सौगात श्रेष्ठ, सचिवमा नविन दुवाडी, सहसचिवमा रामहरि मगराति र कोषाध्यक्षमा सोनीया थापा गरि १३ सदस्य चयन गरिएको छ । यसैगरि समूहको शिक्षक सल्लाहकारमा शिक्षक धु्व अधिकारी र सह–सल्लाहकारमा सागर कार्की रहेको विद्यार्थी सिर्जना धरेलले जानकारी दिए ।धादिङमा यसै वर्षदेखि इन्जिनियरिङ पढाई सुरु गरिएको हो ।

About The Author

अन्य समाचारहरु: