Sat. Nov 16th, 2024

सहयात्री समाज नेपालको सामान खरिद सम्बन्धी सार्वजनिक सुचना

मिति ः २०७३।३।२४
विषय ः कोटेसन आव्हान गरिएको सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा यस संस्थाद्वारा संचालित विभिन्न परियोजनाहरुका लागि तपसिलका सामाग्रीहरुको आवस्यकता भएको हुनाले कोटेसन आव्हान गरिएको छ । आजको मितिले १ हप्ता २०७३।३।३० गते साझ ५ बजे सम्म रित पूर्वक संस्थाका कार्यालय नीलकण्ठ ४ सीपी चोक वा संस्थाको इमेल ठेगाना [email protected] मा कोटेसन पेश गर्नुहुन यो सूचना गरिन्छ ।

आवस्यक सामाग्री
ल्यापटप  ४ थान
क्यामेरा डिजिटल ३ थान
प्राथामिक उपचार किट
परिवार नियोजनका साधानहरु
राधिका सापकोटा
कार्यकारी निर्देशक

सहयात्री समाज नेपाल, धादिङ

About The Author

अन्य समाचारहरु: