Thu. Mar 6th, 2025

संसदबाट तीन विधेयक स्वीकृत

/fi6«klt 8f /fdj/0f ofbjaf6 ;/sf/sf] cfufdL cfly{s jif{ @)&@÷&# sf] gLlt tyf sfo{qmd k|:t't u/L ;Daf]wg ug{'x'Fb} Joj:yflksf–;+;bsf] cfhsf] ljz]if a}7s . tl:a/ M k|bLk/fh jGt, /f;;

 ८ असार,  काठमाडौँ  – व्यवस्थापिका–संसद्को आजको बैठकले तीनवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो ।

ती विधेयकहरुमा केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वोच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ र न्याय सेवा आयोग विधेयक, २०७३ रहेका छन् ।

न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदनसमक्ष तीनवटा विधेयक प्रस्तुत गरेका थिए । रासस

About The Author

अन्य समाचारहरु: