६ असार, काठमाडौं – सरकाले उध्ययन नै नगरी राजधानीका औद्योगिक क्षेत्रमा रहेका उद्योगीलाई उपत्यकाबाहिर सर्ने तयारी गरेको छ ।
उद्योग मन्त्रालयले बजेटमा उल्लेख भए पनि उद्योगहरुलाई कहाँ सार्ने भन्नेमा कुनै अध्ययन अनुसन्धान नभएको जनाएको छ ।
२ वर्षभित्र औद्योगिक क्षेत्रका उद्योगहरु राजधानीबाहिर सार्ने घोषणा भए पनि कार्यान्वयन असम्भव रहेको सरोकारवालाहरु बताउँछन् ।
सरकारले आर्थिक वर्ष २०७२र७४को बजेटमार्फत उपत्यढका बाहिर सार्ने घोषणा गरेको हो ।
औद्योगिक क्षेत्र सार्ने सम्बन्धमा कहाँ, कति चरणमा कुन मापदण्ड र सञ्चालित उद्योगलाई के सुविधा तथा क्षतिपूर्ति दिने भन्ने सम्बन्धमा हालसम्म प्रारम्भिक अध्ययनसमेत भएको छैन । कारोबारबाट