Tue. Mar 4th, 2025

युरो कपको नाममा नेपालमा जुवा !

PORTUGAL_VS_ICELAND
१ असार, काठमाडौं – प्रहरीले २० जुवाडेलाई खालबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने अभियुक्तमा युरो कप फुटबलको नाममा अनलाइबाटै जुवा खेलाउने व्यापारी पनि छन् । पूर्वानुमानका आधारमा पैसा लगानी गरिने यो जुवामा ठूलो लगानी हुने गरेको छ ।

प्रहरीका अनुसार सुन्धारास्थित आरबी कम्प्लेक्सका व्यापारी सागर खड्की र दीपकरत्न शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । युरो कप फुटबलमा सट्टाबाज गर्ने उनीहरु २ लाख ४५ हजार नगदसहित पक्राउ परेका हुन् ।

यसैगरी ललितपुरको बज्रबाराही नगरपालिका ४ ठेचोबाट १८ जना ७ लाख ८ हजार नगद र जुवा ताससहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले खालबाटै निन्त्रणमा लिएको हो । १० बुक तास, कौडा र गोटी बरामद गरेको प्रहरीले जनाएको छ । कारोबारबाट

About The Author

अन्य समाचारहरु: