Wed. Mar 5th, 2025

एस्टोनियामाथि पोर्चुगलको शानदार जित

Cristiano-Ronaldo-1२७ जेठ, धादिङ – पोर्चुगलले एस्टोनियामाथि ७-० को शानदार जित हात पारेको छ ।

बिहिबार बिहान भएको युरो कप २०१६ को अभ्यास खेलका रुपमा भएको मैत्रिपूर्ण फुटबलमा पोर्चुगलले एस्टानियामाथि शानदार जित हासिल गरेको हो ।

खेलमा क्रिष्टियानो रोनाल्डोले १० मिनेटमा दुई गोल गरेका थिए ।

About The Author

अन्य समाचारहरु: