Tue. Nov 26th, 2024

अब १२ कक्षा पढेपछि एसएलसी परीक्षा दिइने

l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

२३ जेठ, काठमाडौं–शिक्षा ऐनमा संशोधन भएपछि एसएलसी परिक्षासमेत परिवर्तन भएको छ । व्यवस्थापिका संसद्ले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरिएपछि शिक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको छ । ऐन संशोधनसँगै अब देशको परिक्षा प्रणाली व्यवस्थापन गर्ने छुट्टै निकाय रहने भएको छ ।

९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह मानेर कक्षा १२ मा हाल भइरहेका प्रवेशिका परीक्षा हुनेछ । हाल कक्षा १० लाई आधार बनाएर संचालन हुँदै आउकोमा एसएलसी परिक्षा कक्षा १२ मा संचालन गरिनेछ । कारोबार दैनीकबाट

About The Author

अन्य समाचारहरु: