Sat. Apr 19th, 2025

प्रेस चौतारी नेपालको पदाधिकारी र सम्पुर्ण सदस्यहरु निर्विरोध निर्वाचित (नामावली सहित )

-chauta८ जेठ,  धादिङ – प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।  जेठ ६–८ गते सम्म काठमाडौंको प्रज्ञा भवनमा भएको नेकपा ९एमाले० समद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पदाधिकारी सहित सम्पुर्ण पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
नामावली हेर्नुहोस्
अध्यक्ष : गणेश बस्नेत
बरिष्ठ उपाध्यक्ष : माधव नेपाल
समावेसी उपाध्यक्ष : सईन्द्र राई
महिला उपाध्यक्ष : टिका बिष्ठ
प्रदेशीक उपाध्यक्षहरु : १ उपाध्यक्ष लिला भट्टराई ,२ उपाध्यक्ष लाल बाबु शेख, ३ उपाध्यक्ष विश्वमणि सुवेदी ,४ उपाध्यक्ष गणेश पाण्डे , ५ उपाध्यक्ष सविन प्रियसी चौधरी , ६ उपाध्यक्ष निर बहादुर गिरी , ७ उपाध्यक्ष नरेन्द्र साउत
माहासचिव : राजेस राई
उप महा सचिव : रामकुमार एलन, हिरामान लामा
सचिवहरु ७ खुल्ला ४ : शुरोजंग पाण्डे , भरत के.सी, रामकृष्ण शर्मा , अमृत तिमसीना , जनजाती महिला देवीका घर्ती, मधेसी भउच प्र यादव दलीत भिम कर्ण वि.क
कोषध्यक्ष : ईन्द्र आचार्य

अनुशासन आयोग : जे. पाण्डे
सदस्य : खगेन्द्र अधिकारी
भगवान भण्डारी
नारायण पौडेल
केशव अधिकारी
लेखा आयोग : विक्रम लुईटेल
नवराज वजगाई
शेरवहादुर चन्द
केसी लामिछाने
अमृत बस्कुने
खुल्ला केन्द्रिय सदस्य १५
माधव तिवारी
एकिन्द्र कुमार कुँवर
राजन दाहाल
शालिग्राम नेपाल
शरद सापकोटा
गोपाल गडर्तौला
कमलराज तिम्लसेना
चमिना भट्टराई
देव चन्द्र भट्ट
प्रदिप आर्चाय
प्रकाश लम्साल
भरत खडका
शिव ढुङगाना
श्याम कुँवर
नारायण कुमार शाह
महिला खुल्ला २
संचित घिमीरे
उर्मिला कुँवर
काठमाडौ उपत्यका भुगोल २
हेमराज शिलवाल
शान्तराम विडारी
केन्द्रीय सदस्य विशेष क्षेत्र बाट
प्रकाश सिलवाल
तेज प्रसाद वागले
१ प्रदेशबाट खुल्ला २ महिला १
सटेन्द्र जवेगु
नैन विश्वकर्मा
अम्बिका भण्डारी (महिला)
२ प्रदेशबाट खुल्ला २ महिला १
फणिन्द्र महत
दिलिप सिहं
गुञ्जन राय (महिला)
३ प्रदेशबाट खुल्ला २ महिला १
भवानी कार्की (महिला)
रमेश्वर कार्की
शिशिर सिमंखडा
४ प्रदेशबाट खुल्ला २ महिला १
जमुना शर्मा (महिला )
विद्रोही गिरी
गाणेश पौडेल
५ प्रदेशबाट खुल्ला २ महिला १
पार्वती पाण्डे (महिला)
घनश्याम गौतम
भेषराज बस्नेत
६ प्रदेशबाट खुल्ला २ महिला १
प्रतिमा परियार (महिला)
गोविन्ददेव भारती
त्रिभुवन के.सी
७ प्रदेशबाट खुल्ला २ महिला १
लोग्श्वरी कुँवर
धर्मराज गिरी
नवराज भण्डारी
मधेसीबाट ३
सुभाष प्रसाद शाहा
नर्मदेव यादव
बृजलाल पासवान
आदीवासी जनजातीबाट ३
एक्सन राई
नुतन श्रेष्ठ
यम राना
दलीत बाट २
रुपा गहतराज
सन्तोस वराईली
मुस्लीमबाट १
थारुवाट १
मान बहादुर चौधरी
पछाडीको क्षेत्रबाट १
कमल बहादुर मल्ल

About The Author

अन्य समाचारहरु: