Sat. Apr 12th, 2025

अन्तरवार्ता लिंंदालिंदै एक्कासी के भयो, पत्रकार ऋषी धमलालाई ?

th

३० बैशाख, धादिङ – रिपोर्टस क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला अन्तर्वार्ता लिँदालिँदै बिरामी भएर अस्पताल भर्ना भएका छन्। एक टेलिभिजनका लागि अन्तर्वार्ता लिँदै गरेका धमलालाई मुटुसम्बन्धी समस्या देखा परेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत धमलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको परिवारले बताएका छन्।

About The Author

अन्य समाचारहरु: