Sat. Apr 12th, 2025

चट्याङ् लाग्दा मैदीमा ५ जना घाइते

images

२८ बैशाख, धादिङ-  मंगलबार साँझ करिव  ५ः३०  बजेतिर चट्याङ् लागेर मैदी उखुबारीका ५ जना घाइते भएका छन् । आज साँझ हावाहुरी संगै परेको चट्याङले उखुबारी कोटका ५ जना घाइते भएका हुन् । घाइतेहरुको स्थानिय स्तरमा नै उपचार गराइएकोे छ ।

About The Author

अन्य समाचारहरु: