Fri. Apr 11th, 2025

नुहाउने क्रममा त्रिशुली नदीमा डुबेर परियारको मृत्यु

trisuli२६ बैशाख, धादिङ – त्रिशुली नदिमा डुबेर आइतबार एकजनाको मृत्यु भएको छ ।

धादिङको बैरेनी गाउँ विकास समिति वडा नं ९ स्थित त्रिशुली नदीमा नुहाउने क्रममा स्थानिय १७ बर्षीय राजु परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: