Fri. Apr 11th, 2025

म्युजिकल चियर प्रतियोगीतामा रिता लंम्साल प्रथम

musical chair२५ बैशाख, धादिङ – प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शनिबार धादिङबेसीमा आयोजना गरिएको म्युजिकल चियर प्रतियोगीतामा दिब्य दर्शन टेलिभिजनका रिता लंम्साल प्रथम भएकी छिन् ।

प्रतियोगीतामा सोहि टेलिभिजनमा कार्यरत शिखा श्रेष्ठ द्धितीय र सरिता नेपाली तृतीय भएका छन् ।

प्रतियोगीतामा धादिङ जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत महिला पत्रकारहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: