२३ बैशाख, धादिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बिहिबार दिउँसो ३ बजे उनले संसद बैठकलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ ।
वर्तमान सरकारको भविष्यबारे विभिन्न चर्चा भइरहेको बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागिएको हो।
About The Author