Wed. Apr 2nd, 2025

प्रेस चौतारी गोरखाको अध्यक्षमा उद्धव कुमाल

press-chautari0-gorkha१६ बैशाख, धादिङ – प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा उद्धव कुमाल चयन भएका छन् ।

बुधबार भएको तेस्रो जिल्ला अधिवेशनले कुमालको अध्यक्षतामा ९ नयां कार्यसमिति गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा अमृता गुरुङ्ग ,सचिवमा प्रताप ढकाल ,सहसचिवमा सुबास रम्तेल र कोषाध्यक्षमा सुस्मिता लापे्रलाई चयन गरेको छ ।

कार्य समिति सदस्यहरुमा सुदिप धिताल, राजन गुरुङ्ग, विज्ञान कुमाल, लक्ष्मण श्रेष्ठ रहेका छन् ।  प्रेस चौतारी नेपालका केन्द्रीय सचिव गणेश पाण्डे र केन्द्रीय सदस्य हरि बास्तोलाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

About The Author

अन्य समाचारहरु: