ग्रामीण सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित धादिङ जिल्लाको पहिलो एफ एम रेडियो, रेडियो धादिङ १०६ मेगाहर्जका लागि उल्लेखित पदमा कर्मचारी आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पद : लेखापाल
आवश्यक संख्या : १ जना
सेवाको प्रकार : अस्थाई
सेवा सुविधा : संस्थाको नियमानुसार
न्यूनतम शैक्षिक योग्यता :
– बिबिएस उत्तीर्ण÷अध्ययनरत
– माइक्रोस्फट, एक्सेल र लेखाको सप्mटवेयर चलाउनमा दक्ष
– लेखा क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको अनुभव
पद : रेडियो प्राविधिक
आवश्यक संख्या : १ जना
सेवाको प्रकार : अस्थाई
सेवा सुविधा : संस्थाको नियमानुसार
न्यूनतम शैक्षिक योग्यता :
– १०ं +२ उत्तीर्ण वा सो सरह
– कम्प्युटर माइक्रोस्फट, एक्सेलमा र हार्डवेयरको ज्ञान
– रेडियो उपकरणको ज्ञान र चलाउनमा दक्ष
– रेडियो प्राविधिकको रुपमा कम्तिमा २ वर्ष काम गरेको अनुभव
आवश्यक कागजातहरु
– बायोडाटा
– शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
– नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– अनुभव प्रमाणपत्रको प्रतिलिपी
– फोटो २ प्रति
आवेद दिने अन्तिम मिति : २०७३ साल वैशाख १० गते अपरान्ह ४ बजेसम्म
आवेदन गर्ने स्थान : रेडियो धादिङ १०६ मेगाहर्ज, नीलकण्ठ न.पा. वडा नं. ८, साँघुटार
थप जानकारीका लागि सम्पर्क : ०१०–५२०९६०, ९८५१०६८४५९
रेडियो धादिङ १०६ मेगाहर्ज,
नीलकण्ठ न.पा. वडा नं. ८, साँघुटार