Fri. Mar 28th, 2025

भेट भयो धादिङ बजारमा (भिडियो सहित)

malekhu-350x262

२९ चैत, धादिङ –
भेट भयो धादिङ बजारमा
खोजी राखौं हजारमा
पर्यौ नानी नजरमा

धादिङका मगर समुदायले बजारमा ल्याएको कौडा गीत हो यो ।

मगर समुदायको साँस्कृतिक नृत्य हो । गीतमा खेमजी राना, इरिशा पाटा मगर लगायतले स्वर दिएका छन् ।

धादिङको नलाङ, सलाङ लगायतका ठाँउहरुमा सुटिङ गरिएको गीतको भिडियोमा स्थानिय कलाकारहरुको प्रस्तुति देख्न सकिन्छ । निर्धाना कला केन्द्रले बजारमा ल्याएको कौडा नृत्यलाई नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङले संयोजन गरेको छ ।

https://www.youtube.com/watch?v=47gCPREtA6c&feature=youtu.be&t

About The Author

अन्य समाचारहरु: