२९ चैत, काठमाडौं – ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीत ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।
आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्रहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका छन्
नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक विक्री गर्ने तयारी छ ।
सोमबार भक्तपुरबाट सुर हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए ।
नागरिक दैनिकबाट