Tue. Mar 25th, 2025

नियमित मदिरा सेवनले बाथ रोगको समस्या

baath२७ चैत, धादिङ – उच्च प्रोटिनयुक्त खाना र नियमित मदिरा सेवनका कारण धेरै व्यक्तिमा युरि कएसिड र बाथ रोगको समस्या देखिएको छ ।

 जावलाखेलस्थित अल्का अस्पतालद्वारा आयोजित निः शुल्क बाथ रोग शिविरमा सहभागी झन्डै ६ सय बिरामीको परीक्षणपछि अधिकांशमा यस्तो समस्या देखिएको  छ ।

परीक्षण गरिएकामध्ये अधिकांशले उच्च प्रोटिनयुक्त खाना खाने गरेको र नियमित मदिरा सेवन गर्ने गरेको बताएको बाथरोग विशेषज्ञ डा। अरुण गुप्ताले जानकारी दिए ।

उनका अनुसार विगतमा आवश्यकताभन्दा बढी शारीरिक व्यायाम गरेका र उचाइअनुसार तौल कायम हुन नसकेका व्यक्तिमा पनि युरिक एसिड र बाथको समस्या देखिएको छ ।
राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: