२१ चैत, धादिङ – टी-२० विश्वकपको उपाधि वेष्ट इण्डिजले जितेको छ ।
आइतबार कोलकत्ताको इडन गार्डेन रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिजले उपाधि हात पारेको हो ।
टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
About The Author