Sat. Nov 16th, 2024

जिल्ला विकास समितिको कार्यलय, धादिङको सूचना

जिल्ला विकास समितिको कार्यालय धादिङबाट आ.व.  ०७२/७३ मा उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने र मिति ०७२ चैत १५ सम्म सम्झौता भएका निर्वाचन क्षेत्र नं ३ अन्र्तगत पर्ने जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, गजुरी, पिडा, किराञ्चोक, बैरेनी, थाक्रे, तसर्पू, भूमेस्थान, नौविसे, जीवनपुर, छत्रेदेउराली गाविसका योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई मात्र मिति २०७२ चैत २३ गते ठिक १०ः३० बजे रिम्स कार्यालयको सभाहल, बैरेनीमा १ (एक) दिने अभिमूखिकरण गोष्ठीको आयोजना गरिएकोले उक्त कार्यक्रममा सहभागीता हुन यसै सूचनाद्धारा जानकारी गराइन्छ ।
जिल्ला विकास समिति, धादिङ

About The Author

अन्य समाचारहरु: