Tue. Apr 22nd, 2025

प्रधानममन्त्री कार्यालयविरुद्ध २२८ मुद्दा

Pmo-Office
२० चैत, काठमाडौं – सर्वोच्च अदालतमा २० हजारभन्दा बढी मुद्दा विचाराधीन छन् ।

तीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुघका मात्र २२८ मुद्दा छन् । ती मुद्दा १ साउन ०७२र७३ यताका मात्रै भएको छ । गत आवको तुलनामा चालु आवमा मुद्दाको चाप घटेको कार्यालयका सहसचिव रहेश ढकालले जानकारी दिए ।

आव ७१र७२मा प्रधानमन्त्र किार्यालयविरुद्ध करिब तीन सय मुद्दा परेका थिए ।अदालतमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालय र मुख्यसचिवका विरुद्धमा मुद्दा परेका छन् । प्रधानमन्नत्रीलार्य व्यक्तिगत रुपमा नै विपक्षी बनाइएका मुद्दा कम छन् ।

सबैभन्दा बढी मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्री कार्यालयको नाममा मुद्दा पर्ने गरेका छन् । मुख्यसचिवविरुद्ध पनि झन्डै आधा दर्जन मुद्दा परेका छन् ।

शोभराजले पेटभरि खान नपाएको देखि मधेस आन्दोलनमा सरकारले मनोवैत्रानिक रुपमै उकासेको भन्दै प्रधानमन्त्री कार्याल विरुद्ध मुद्दा दर्ता भएको हो ।
नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: