Tue. Mar 18th, 2025

अन्र्तराष्ट्रिय कविता दिवसको अवसरमा धादिङमा काव्य प्रभात कार्यक्रम

kabya
८ चैत, धादिङ – आज मार्च २१ अर्थात अन्र्तराष्ट्रिय कविता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

दिवसको अवसरमा धादिङमा काव्य प्रभात कार्यक्रमको आयोजना गरिएको छ । नीलकण्ठ सामुदायिक अध्ययन केन्द्र धादिङको आयोजनामा भएको कार्यक्रममा धादिङका साहित्यकारहरु बद्रीप्रसाद दाहाल, नविनबन्धु पहाडि लगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष दिपक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यलय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: