Tue. Mar 18th, 2025

धादिङ तसर्पुका रजनी लामाको मोहनी लगायो

rajani

६ चैत, धादिङ – धादिङमा एक पछि अर्को कलाकारको उदय भएको छ ।

राजधानी नजिककै जोडिएको जिल्ला भएर पनि विकासका विभिन्न पूर्वाधारमा पछि परेपनि गी संगीतको क्षेत्रमा विस्तारै पाइला चालिरहेको छ । यसै क्रममा धादिङ जिल्ला तसर्फू गाँउ विकास समितिका रजनी लामाले आफ्नो दोस्रो साँगितिक कोसेली बजारमा ल्याएकी छिन् ।

उनले मोहनी लाग्यो (मिठो बोलिले )बोलको गीत ल्याएकी हुन् । गीतको लय, शब्द टंक तिमिल्सेनाले गरेका छन् । भिडियो हेर्नुहोस्

About The Author

अन्य समाचारहरु: