२६ फागुन, धादिङ – आज ग्याल्पो ल्होसार । शेर्पा समुदायले आज नयाँ बर्षका रुपमा ग्याल्पो ल्होसार मनाउदै छन् ।
शेर्पा समुदायले यस पर्वलाई ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । यस अवसरमा शेर्पा समुदायले पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।
ग्याल्पो ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइर्दैछ ।