Sun. Mar 16th, 2025

आज खग्रास सूर्यग्रहण

surya-grahad२६ फागुन, काठमाडौं – आज दिनभर खग्रास सूर्यग्रहण लाग्ने भएको छ ।

यो ग्रहण नेपालमा भने खण्डग्रास मात्र देखिएको छ । खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट बलय सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्याण्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।

नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको देखिएको छ । नेपालमा बिहान ६ बजेर १९ मिनेटबाट देखिएको थिाये । ग्रहणको समाप्ति साँझ ७ बजेर १ मिनेटमा हुने छ । तर नेपालबाट भने यो ग्रहण लागेको देखिने छैन ।

आजको खग्रास सूर्यग्रहण ३२० वर्षपछि पञ्चग्रही योगमा परेको छ । खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ मिनेटको हुनेछ ।

About The Author

अन्य समाचारहरु: