Sun. Mar 16th, 2025

चीनमा भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माण नेपाली कामदार

China-Flag

२० फागुन, धादिङ – भूकम्पले क्षति पुर्‍याएका चिनियाँ जनताका घर बनाउन अहिले नेपाली कामदारको ताँती लाग्न थालेको छ ।

संखुवासभाका सीमावर्तीै गाउँ चेपुवा, हटिया र किमाथांकाका बासिन्दा घरमा ढोका लगाएर चिनियाँ बजार चाँगा र देन्दाङमा भर बनाउने कामका लागि मजदुरी गर्न थालेको छ ।

भूकम्पले क्षति पुर्‍याएका चिनियाँ जनताको घर बनाइदिन त्यहाँको सरकारले पुनः निर्माण अभियान सुरु गरेको छ । दैनिक एक सय ५० देखि दुई सय पेगुर(चिनियाँ युआन० सम्म ज्याला दिने भएपछि गाउँका बुढापाका, तत्तेरस्देखि बालबालिकासमेत चीनमा श्र्रम गर्न जान थालेका हुन् ।

उनीहरु दैनिक दुई हजार चार सय रुपैयाँदेखि तीन हजार दुई सय रुपैयाँसम्म ज्याला पाउने भएपछि काम गर्न चीनको चाँगा र देन्दाङ बजार जाने गरेका हुन् । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: