Fri. Mar 14th, 2025

हरियो वन कार्यक्रमका लागि कर्मचारी आवश्यकता

(सूचना प्रकाशित मिति : २०७२ फागुन १९ गते)

केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको हरियो वन कार्यक्रम– आपतकालिन पूनस्र्थापना तथा पूनर्निर्माण पूर्वतयारी तथा बिपद जोखिम न्यूनिकरण कार्यक्रम (Emergency Recovery and Reconstruction Program) लागि जिल्लाको बूढाथुम, मूलपानी, फूलखर्क र सल्याटार गाविसमा काम गर्नका लागि तपसिल अनुसार कर्मचारी आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।

पद : प्राविधिक संयोजक

संख्या : १ जना

योग्यता र प्रथामिकता : 

–  वि.ई उतिर्ण गरेको
–  कम्तिमा वन वातावरण र पूर्वाधार निर्माण क्षेत्रमा १ वर्ष काम गरेको अनुभव भएको
– सव इन्जिनिरयर उतिर्ण भई वन वातावरण र पूर्वाधार निर्माण क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव भएको
–  कम्प्युटर दक्षता भएको ।
–  महिला, दलित, जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।

निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
-निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
– सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र वा २०७२ फागुन २३ गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र आपसी समझदारीमा तय गरिनेछ ।
दरखास्त बुझाउने ठाउँ : सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,
सम्पर्क नं. :  ०१०५२०५४४
इमेल ठेगाना : sahayatrisamaj@gmail.com
परीक्षाको किसिम : लिखित र मौखिक दुबै ।
नोट : छनोट भएका उमेद्वारहरुलाई सम्पर्क गरी वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।

About The Author

अन्य समाचारहरु: