५ फागुन, काठमाडौ । नेपाली कांग्रेसको १३ औँ महाधिबेसनमा प्रतिनिधिहरुलाई खसीको मासु र माछा सहितको भोजन गराइने भएको छ ।
कांग्रेसले महाधिबेसको अवधिभर आठ छाक खसी र कुखुराको मासु तथा माछा भात खुवाउने निर्णय गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
महाधिवेशन तयारीका लागि गठित आवास समितिले प्रतिनिधीलाई खुवाउने मेनु समेत तयार पारेको छ ।
मेनु अनुसार महाधिवेसनमा खाना खाजा खुवाउनन टेन्टर आवाहन समेत गरेको छ ।
समितिले तयार गरेको मेनुमा ३ हजामर ७ सय महाधिवेसन प्रतिनिधीहरुलाई खुवाइने आठ छाक मध्ये चार छाक खसीको मासुर चार छाक कुखुराको मासु तथा माछा खुवाउने उल्लेख छ । समितिले मेनु अनुसार खाना खुवाउन टेन्डर समेत आहृवान गरिसको छ ।