Wed. Mar 5th, 2025

पौडेलको विकल्प खोज्दै कोइराला परिवार

paodel४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कसैले पनि उम्मेदवारी नदिने संकेत गरेका छन् ।

सभापतिमा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासत धान्ने गरी कसलाई उत्तराधिकारी बनाउने भन्ने चर्चा भइरहेका बेला कोइराला परिवारभन्दा बाहिरका व्यक्तिलाई सभापति बनाउने तयारी भएको  छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापति जित्न नसक्ने निष्कर्षसहित कोइराला परिवारले १३ औ महाधिवेशनमा अन्य व्यक्तिलाई अघि सारेर पदाधिकारीमा पकड जमाउने रणनीति बनाएको छ ।

About The Author

अन्य समाचारहरु: