Sat. Mar 15th, 2025

भूकम्प पीडित अपाङगता व्यक्तिलाई जस्तापाता वितरण

???????????????????????????????७ माघ, धादिङ – भूकम्प पीडित अपाङगता भएको व्यक्तिहरुलाई जस्तापाता वितरण गरिएको छ ।

नेपाल ख्रीष्टिय राहत सेवाको आयोजना अपाङ पुनस्थापना केन्द्र धादिङको व्यवस्थापन तथा धादिङ नेत्रहिन संघको समन्वयमा आज धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

धादिङ जिल्लाभरका १ सय ६१ जना अपांग भएका व्यक्तिलाई वितरण गरिएको । २ बण्डलजस्तापातासँगै तार, किला र पञ्जा समेत वितरण गरिएको धादिङ नेत्रहिन संघका अध्यक्ष अश्विन लंम्सालले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: