Tue. Nov 26th, 2024

महानगरपालिकाले वैशाखदेखि फोहोरबाट ग्यास निकाल्ने

fohor७ माघ, काठमाडौं – भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको चर्को अभाव भइरहेको बेला काठमाडौं महानगरपालिकाले वैशाखदेखि राजधानीमा फोहोरमैलाबाट ग्यास उत्पादन गर्ने भउको छ ।

महानगरका अनुसार राजधानीको फोहोरबाट दैनिक ९६ किलो ग्यास उत्पादन हुनेछ । यो ग्यास वडा नम्बर १२ (लगन र ब्रह्मटोल) र १९ (कंकेश्वर र दमैटोल)का दुई सय ४० घरपरिवारलाई बाँडिने  छ ।

टेकु ट्रान्सफर स्टेसन क्षेत्रमा दैनिक तीन सय मेट्रिकटन जैविक फोहोर मिथानेसन गर्न सक्ने क्षमताको पूर्ण क्रियाशिल उपकरण राखिनेछ । स्टेसनबाट दैनिक दुई सय ४० परिवारलाई पुग्नेगरी ग्यास उत्पादन हुने ‘वेस्ट टु इनर्जी’ परियोजनाका प्रबन्धक प्रकाशचन्द्र झाले जानकारी दिए । कारोबारबाट

About The Author

अन्य समाचारहरु: