Tue. Nov 26th, 2024

मजदुरको पारिश्रमिक १७ सय बढ्यो

majadur-200x195४ माघ, काठमाडौं – सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक एक हजार सात सत रुपैयाँ वृद्धि गरेको छ ।

यससँगै मजदुरको मासिक न्यूनतम पारिश्रमिक ९ हजार सात सय रुपैयाँ हुनेछ ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा सरकार, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिसहितको न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले मजदुरको पारिश्रमिक निर्धारणसम्बन्धी सहमति जुट्न नसकेपछि पुस २९ गतेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको छ ।कारोबार दैनिक

About The Author

अन्य समाचारहरु: