धादिङको सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवती माइको जात्रामा बेच्न राखिएको जेरी । मनै लोभ्याउने गरी राखिएको जेरीको व्यापारबाट व्यापारीहरुले मनग्य आम्दानी लिने गरेको छ । तस्विर : शंकर श्रेष्ठ