Thu. Mar 13th, 2025

ग्यास लिक भएर आगलागी, एक जनाको मृत्यु

aago३ माघ, भक्तपुर – खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा शनिबार राति भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लायकुमा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा  ८८ वर्षका कान्छा सिपाइ रहेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

घरको तेस्रो तल्लामा रहेको भान्छा कोठाको ग्यास लिक भइरहेको बेला सिपाइले ग्यास बालेकाले आगलागी भएको हो ।

About The Author

अन्य समाचारहरु: