Tue. Mar 4th, 2025

एनसेलद्वारा पौने ९३ अर्व पुँजी वृद्धिको प्रस्ताव

ncell२ माघ, काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पौने ९३ अर्ब रुपौयाँ पुँजी बृद्धि प्रस्ताव गरेको छ ।

कम्पनी क्षमता बृद्धि लगायतको लागि उद्योग विभागमा पुँजी बृद्धिको प्रस्ताब गरेको हो ।कम्पनीले कुल पुँजी बढाएर १ खर्ब ९ अर्व ३८ करोड ९० लाख पुराउने प्रस्ताव गरेको हो ।

एनसेलले ९२ अर्ब ८५ करोड ९० लाख रुपैयाँ कुल पुँजी बढाउने प्रस्ताव गरको उखेग बिभागका महानिर्दशक महेश्वर न्यापानेले जानकारी दिए हाल एनसेलको पुर्व स्किृकृत कुल पुँजी १६ अर्ब ५३ करोड रुपैयाँ छ ।  नयाँ पत्रिका

About The Author

अन्य समाचारहरु: