Tue. Nov 26th, 2024

६ वटा बैंक गाभिँदै

bank-icon-hi३० पुस काठमाण्डौं – दुईवटा वाणिज्य र चारवटा विकास बैंक गरी एकैपटक ६ वटा बैंक गाभिने भएका छन् । यसरी गाभिनेमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक, कुमारी बैंक, इन्फ्राइन्स्ट्रक्चर बैंक, एपेक्स डेभलपमेन्ट बैंक र एक्सेस डेभलपमेन्ट बैंक छन् । नेपालको वित्तीइ क्षेत्रको इतिहासमा एकैपटक ६ वटा बैंक तथा वित्तीय संस्था मर्जरमा जान लागेको यो पहिलोपटक हो । यसभन्दा अगाडि पाँचवटा बैंक तथा वित्तीइ संस्था मर्जरमा गएका थिए । मर्जर ०७३ असार मसान्तभित्र पूरा हुने लक्ष्य लिइएको छ ।

About The Author

अन्य समाचारहरु: