Tue. Mar 4th, 2025

बंगबन्धु गोल्पकप फुटबलःश्रीलंकाविरुद्ध नेपाल विजयी

Nepali_Football_Team_2_349780459२९ पुस,  धादिङ – बंगबन्धु गोलकप फुटबलमा नेपालले श्रीलंकामाथि १-० गोलले विजयी भएको छ।

बंगलादेशमा जारी प्रतियोगीता अन्र्तगत बुधबार भएको खेलमा नेपालका लागि बिमल घर्तिमगरले गोल गरेका हुन्।

नेपालले बुधवारको खेल जितेर साफ च्याम्पियनसिप फुटबलमा ब्यहोरेको हारको बदला लिएको छ।

About The Author

अन्य समाचारहरु: