Tue. Nov 26th, 2024

कोरियामा न्यूनतम ज्याला सवा लाख

south-korea-008२७ पुस, काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने आप्रवासी कामदारको मासिक न्यूनतम ज्याला सवा लाख नाघेको छ ।

श्रम तथा रोजगार न्त्रालयले जनवरी १ देखि डिसेम्बर ३० सम्म लागू हुने गरी अगस्टमा न्यूनतम ज्याला ८.१ प्रतिशत बढाएको थियो । यो ज्याला सबै कम्पनी तथा फर्ममा लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ । यससँगै अतिरिक्त समयसमेत गरी अधिकांश नेपालीले मासिक डेढ लाखभन्दा बढी आर्जन गर्नेछन् ।

नयाँ पारिश्रमिकअनुसार सातामा ४० घन्टा काम गर्ने कामदारले दैनिक ४८ हजार २४० का दरले मासिक न्यूनतम १२ लाख ६० हजार २७० वन पाउनेछन् ।कारोबारबाट

About The Author

अन्य समाचारहरु: