Thu. Feb 27th, 2025

महिलाहरुलाई हाते कडाइ बुनाइ तालिम

shrot-news१८ पुस, धादिङ– श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना महिला शेयर सदस्यहरुलाई हाते कडाई बुनाई तालिम प्रदान गरेको छ ।

महिला उपसमितिकी संयोजक अम्बिका अधिकारीको संयोजकत्वमा संचालन उक्त कार्यक्रम ४ दिन चलेको थियो । महिलाहरुको क्षमता अभिबृद्धि गर्न सञ्चालन गरेको कार्यक्रममा १७ जना महिलाहरुको सहभागिता रहेको थियो ।

सहभागिहरुलाई आज एक कार्यक्रमका बीच संस्थाका निवर्तमान अध्यक्ष नवराज शर्माले प्रमाणपत्र वितरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: