Tue. Feb 25th, 2025

चिल्ड्रेनपार्कमा स्कुल तथा कलेज स्तरिय खेलकुद सप्ताह सुरु

cpअस्मिता खतिवडा /१५ पुष, धादिङ – सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालयमा स्कुल तथा कलेज स्तरिय खेलकुद सप्ताह एकैसाथ सुरु भएको छ ।

विद्यार्थीमा रहको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराऊन सहयोग पु¥याऊने उद्येश्यले पुष १४ गतेदेखीे खेलकुद सप्ताह सुरु भएको हो । खेलकुद सप्ताह अन्तर्गत विद्यार्थीहरुलाई ब्याट्मिन्टन, भलिबल, दौड, टेबल टेनिस, चेस लगायतका खेलहरु खेलाइने प्रिन्सिपल शष्टी कुमार श्रेष्ठले बताए । प्रतियोगितात्मक रुपमा सञ्चालन गरिने खेलहरुले विद्यार्थीहरुलाई थप उत्साहित गराई विद्यार्थीहरुको क्षमता बाहिर ल्याऊन सहयोग पुग्ने विश्वास लिइएको छ ।

About The Author

अन्य समाचारहरु: