Wed. Mar 5th, 2025

आज मन्त्रिपरिषद विस्तार हुने

पुस ९ काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको विस्तार गर्ने भएका छन् । आज जाने मन्त्रीहरुलाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी भएको छ । आज एमालेकै रबिन्द्र अधिकारी, राप्रपाका दिपक बोहोरा, समाजबादी जनता पार्टीका पे्रमबहादुर सिंह र परिवार दलको तर्फबाट एकनाथ ढकाललाई सपथ ग्रहण गराउने तयारी रहेको स्रोतले बताएको छ ।

About The Author

अन्य समाचारहरु: