Tue. Nov 26th, 2024

नाकाबन्दीले नाफा गुमाउँदै भारतीय कम्पनी

India-blockade-on-Nepal८  पुस, काठमाडौं – भारतीय नाकाबन्दीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् ।

अहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ । भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबरलगायत नाकाबन्दीको प्रत्यक्ष मारमा रहेको छ ।

नेपालको विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: