२७ मंङ्सिर, धादिङ–आइतबार बिहान ८ बजेर ४५ मिनेटमा ४.१ रिक्टर स्केलको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तरी धादिङको किन्ताङ नजिकै केन्द्रविन्दु भएर उक्त परकम्प गएको हो। वैशाख १२ को गोरखा भूकम्पपछि अहिलेसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१८ परकम्प गएको केन्द्रले जनाएको छ । About The Author pabil news See author's posts अन्य समाचारहरु: 1 min read वेनिघाट–२ का महिलाहरुलाई दुई दिने अभिमुखीकरण 14 hours ago pabil news 1 min read स्ववियु निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता 2 days ago pabil news 1 min read वाग्मतीसहित चारवटा प्रदेशमा वर्षाको सम्भावना 2 days ago pabil news 1 min read समाजवादी मोर्चाको बैठक बस्दै 2 days ago pabil news 1 min read शिक्षक महासङ्घले आजदेखि पार्टी कार्यालयहरुमा धर्ना दिने 2 days ago pabil news 1 min read धादिङको गजुरीमा पालिका अध्यक्षसहित ७५ जनाले गरे रक्तदान ! 2 days ago pabil news 1 min read रसुवामा जनताको मन जित्दै मेरो माइक्रो फाइनान्स ! 2 days ago pabil news 1 min read जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल 3 days ago pabil news 1 min read महिलामाथि प्रत्येक क्षण प्रश्न उठ्छः मल्ल 3 days ago pabil news