Thu. Mar 13th, 2025

पत्रकार ऋषि धमलाको घरमा आगलागी

२७ मंङ्सिर, धादिङ–आज बिहान ७ बजे पत्रकार ऋषि धमलाको काठमाडौँ,रानीबारीस्थित विजयमार्गमा रहेको घरमा इन्भर्टर पड्किएर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ।
घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि इन्भर्टर भड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन्।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

About The Author

अन्य समाचारहरु: